गृहपृष्ठ बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ ।
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले गठन भएको कार्यदलले एक महिनामा प्रतिवेदन तयार पारि नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई प्रतिवेदन बुझाएको हो ।
डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बनेको कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहेका थिए ।
प्रकाशित समय : १०:५६ बजे



















