global ime bank Long Banner Ad

गृहपृष्ठ संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

संयुक्त लोकतान्त्रिक मोर्चाले मंगलबार दिउँसो बैठक आह्वान गरेको छ। मंगलबार दिउँसो २ बजे शंखमुल स्थित होटेल ए–वन प्यालेसमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बस्ने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।

उनको अनुसार भोलि बस्ने बैठकमा रुपन्देही– ३ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ। त्यहाँ मोर्चाले साझा उम्मेदवार उठाउने तयारी गरेको छ। बैठकमा निजामती सेवा ऐन र संवैधानिक नियुक्तिबारे पनि छलफल हुनेछ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु