global ime bank Long Banner Ad

गृहपृष्ठ शीतल निवासमा राजदूतको बिदाई भेट

शीतल निवासमा राजदूतको बिदाई भेट

शीतल निवासमा राजदूतको बिदाई भेट

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि फिनल्याण्डकी राजदूत रिना रिक्का हेइक्कासँग शिष्टाचार बिदाई भेट गरेका छन ।

आज शीतल निवासमा भएको भेटमा नेपाल र फिनल्याण्डबीच रहिआएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत रिनालाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिएकोमा धन्यवादसमेत व्यक्त गरे ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु