global ime bank Long Banner Ad

गृहपृष्ठ वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।

राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको हो ।

नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई भद्रकालीस्थित परिसरमा राखिएको थियो ।

नक्सालवाट वालुवाटारतर्फ जान लाग्दा राजावादी समुहसँग बिबाद भए पछि थापासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु