global ime bank Long Banner Ad

गृहपृष्ठ कृषक पाठशालालाई २८ लाखका कृषि सामाग्री प्रदान

कृषक पाठशालालाई २८ लाखका कृषि सामाग्री प्रदान

कृषक पाठशालालाई २८ लाखका कृषि सामाग्री प्रदान

नेपालगन्ज ।खजुरा गाउँपालिकाले १६ वटा किसान पाठशालालाई २८ लाख बराबरका कृषि सामाग्री प्रदान गरेको छ ।

उक्त पालिकाका अध्यक्ष डम्बर बहादुर विकका अनुसार ६० प्रतिशत लागत साझेदारीमा ती सामग्री प्रदान गरिएको हो ।

कृषि उत्पादन बढाउन सामग्री प्रदान गरिएको उहाँले राससलाई जानकारी दिए । खजुरालाई जैविक उत्पादनस्थलनका रुपमा विकास गर्ने लक्ष्यअनुरुप एकीकृत शत्रुजीव व्यवस्थापनका निम्ति सहयोग गरिएको हो ।

प्रकाशित समय : १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु