गृहपृष्ठ राप्रपा नेपालका कार्यकर्ताद्धारा गृहमन्त्रीलेखक र प्रधानमन्त्री ओलीको पुतला दहन
राप्रपा नेपालका कार्यकर्ताद्धारा गृहमन्त्रीलेखक र प्रधानमन्त्री ओलीको पुतला दहन
राप्रपा नेपालका कार्यकर्ताहरूले आइतबार गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेका छन् ।
राजावादीहरूको आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै कालोपुलमा उनीहरूले पुत्ला दहन गरेका हुन् ।
प्रकाशित समय : २०:१८ बजे



















