global ime bank Long Banner Ad

गृहपृष्ठ गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारणसभा सम्पन्न

गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारणसभा सम्पन्न

गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारणसभा सम्पन्न

गोर्खाज फाइनान्स लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको गौशालास्थित अनुपम फुडल्यान्डमा सभा सम्पन्न भएको हो।

यस सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।

उक्त साधारण सभाले विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिले नियुक्त गरेका सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरेको छ ।

सभाको अवसर पारी वित्तीय संस्थाले वित्तीय संस्थामा २० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्नुको साथै ३० वर्ष भन्दा अधिक सेवा गरी अनिवार्य अवकाश भएका मुकुन्द श्रेष्ठको बिदाई समेत गरेको छ ।

प्रकाशित समय : १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु