global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपाको सचिवालयको बैठक सुरु

रास्वपाको सचिवालयको बैठक सुरु

रास्वपाको सचिवालयको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालयको बैठक सुुरु भएको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिनुभयो । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत डाकेको छ ।

पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो । सर्वोच्च अदालतले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपर बुटवल इजलासका आदेशलाइ सदर गरेको थियो ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु