काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नर्वेको संविधान दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी

1.74K
shares

उपराष्ट्रपति रामसहायप्रसाद यादव नर्वे अधिराज्यको २११औँ संविधान दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए ।

नेपालका लागि नर्वेका राजदूत तोरन ड्रामदलले आयोजना गरेको उक्त समारोहमा उपराष्ट्रपति यादवसहित विशिष्ट व्यक्तिहरूको सहभागी थिए ।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कामको सिलसिलामा यहाँ रहेका नर्वेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।