global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध

वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध

वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध

आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङको खेल वर्षाले रद्ध भएको छ ।

नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन । आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन् ।

क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन् ।

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु