गृहपृष्ठ प्रतिनिधिसभाको बैठक आइतबार बस्ने
प्रतिनिधिसभाको बैठक आइतबार बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको आगामी बैठक यही असार १४ गते आइतबार ११ः०० बजे बस्ने भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिए । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम बैठकको मिति सारेको हुन ।
प्रकाशित समय : १७:२४ बजे




















