global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा जापानी विशेषज्ञता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न

काठमाडौंमा जापानी विशेषज्ञता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न

काठमाडौंमा जापानी विशेषज्ञता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न

काठमाडौंमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय नेल सेमिनारले जापानका पाँच प्रसिद्ध नेल आर्टिस्टहरू — हारु, मियानो, कानाको, माईको र ओकी — लाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीहरूसँग एउटै मञ्चमा ल्याउँदै नेल आर्ट क्षेत्रमा नयाँ उत्साह थपेको छ।

Pop Up Nepal Pvt. Ltd. द्वारा प्रस्तुत र Pretty Nails तथा The Nail Studio by Sirap द्वारा आयोजित यस सेमिनारको उद्देश्य नेपालमा नेल आर्ट उद्योगलाई विश्वस्तरीय प्रवृत्ति र प्रविधिबाट सशक्तबताए।

जापानी विशेषज्ञहरूको प्रत्यक्ष मार्गदर्शनमा सेमिनारमा जापानी नेल आर्ट शैलीको विस्तृत परिचयसँगै, सहभागीहरूले सफाइका मिहिन अभ्यासहरू, डिजाइनको सूक्ष्म तरिकाहरू र जटिल हस्तनिर्मित नेल स्टिकरहरू बनाउने सीपहरू सिके। तालिममा नेल तयारी, उपकरणहरूको स्याहार, डिजाइनको आधारभूत सीपदेखि लिएर उन्नत कार्यशालासम्म समेटिएको थियो।

 

प्रकाशित समय : १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु