global ime bank Long Banner Ad

गृहपृष्ठ करेन्ट लागेर युवकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

करेन्ट लागेर युवकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

करेन्ट लागेर युवकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय नगेन्द्र बहादुर माझी रहेका छन् ।

विद्युत् कार्यालयको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार मृतकका आफन्त तथा स्थानीयले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।

मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू राकममै रोकिएका छन् । पीडित पक्षसँग प्रहरीले छलफल गरिरहेको छ ।

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु