गृहपृष्ठ नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा जेठमा हुने
नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा जेठमा हुने
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ १६ गते बस्नेगरी दोस्रो वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको साधारणसभा भरतपुर चितवनमा हुने जनाइएको छ ।
प्रकाशित समय : १०:५७ बजे



















