global ime bank Long Banner Ad

गृहपृष्ठ विदेशी फिल्ममा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

विदेशी फिल्ममा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

विदेशी फिल्ममा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्महरूमा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका छन् ।

यो घोषणा गर्दै ट्रम्पले भनेका छन्- ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ । अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन् ।

उनले यो अन्य देशहरूद्वारा संगठित प्रयास हो र त्यसैले यो ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भएको समेत टिप्पणी गरेका छन् । उनले आफु फेरि अमेरिकामा फिल्महरू बनोस् भन्ने चाहेको लेखेका छन् ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु