nmb bank

गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

कम्पनीको संस्थापक समूहको ७ लाख ३८ हजार ५०० कित्ता सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। कम्पनीका अनुसार सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

इच्छुक संस्थापक सेयरधनीले उक्त अवधिभित्र कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

प्रकाशित समय : १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु