काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

1.48K
shares

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आन्दोलनरत शिक्षक र सरकारी पक्षबीचको वार्ता सकिए लगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा शिक्षकहरुका मागका विषयमा निर्णय हुन सक्ने बताइएको छ । आज दिउँसो शिक्षक र सरकारी पक्षबीच ९ बुँदे सहमति भएको थियो । उक्त सहमति मन्त्रिपरिषद्को बैठकमा छलफल पछि सार्वजनिक गर्ने बताइएको छ ।