global ime bank Long Banner Ad

गृहपृष्ठ यूनाईटेड अजोड इन्स्योरेन्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत

यूनाईटेड अजोड इन्स्योरेन्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत

यूनाईटेड अजोड इन्स्योरेन्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत

यूनाईटेड अजोड इन्स्योरेन्सका कम्पनीका सञ्चालक सदस्य पानु दत्त पौडेलले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक सदस्यका रुपमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका पौडेलले सो पदबाट राजीनामा दिएका हुन् । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामा वैशाख १२ गते देखि लागूहुने गरी स्वीकृत भएको यूनाईटेड अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु