गृहपृष्ठ चन्द्रकला पौडेल सचिवमा बढुवा
चन्द्रकला पौडेल सचिवमा बढुवा

चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छिन् ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत थिइन् ।
प्रकाशित समय : २१:१३ बजे