गृहपृष्ठ प्रि ओपन सेसनमा ४.९८ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ४.९८ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ४.९८ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९८ अंकले बढेको छ ।

सेसन अवधिमा ४.९८ अंक बढेर नेप्से २७०१.२२ विन्दुमा पुगेको छ । आज प्रि ओपन सेसनमा ४१ कम्पनीका २ हजार ४१७ कित्ता सेयर किनबेच हुँदा १२ लाख ६७ हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये २८ कम्पनीकोको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्यमा भने गिरावट आएको छ ।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु