गृहपृष्ठ आईपीएल क्रिकेटमा मुम्बई र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा मुम्बई र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा मुम्बई र हैदराबाद खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जीत र ४ मा हारसहित ४ अङ्कका साथ सातौं स्थानमा छ ।

समान खेलमा समान अङ्क रहेको हैदराबाद रनरेटका आधारमा तालिकाको नवौं स्थानमा छ । आईपीएलमा दिल्ली क्यापिटल्स १० अङ्कका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित समय : ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु