काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्वरोजगार लघुवित्तले १४ प्रतिशत बढी बोनस दिने

2.34K
shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई बोनस दिने भएको छ । कम्पनीले १४ प्रतिशत बढी बोनस दिने भएको हो ।

लघुवित्तको चुक्ता पुँजीको १३.५० प्रतिशतको दरले हुने ९ करोड ३२ लाख ४२ हजार ११० रुपैयाँ बराबरको बोनस शेयर दिने भएको छ ।

त्यस्तै बोनस शेयरका लागि लाग्ने कर प्रयोजनका लागि ४९ लाख ६ हजार ४७९ रुपैयाँ नगद लाभांश दिने भएको छ ।