global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.४३ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.४३ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.४३ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १६.४३ अंकले घटेर २६७८.५१ विन्दुमा अडिएको छ।

यो समयमा ५६ स्क्रिप्सको ५० हजार ७५८ कित्ता सेयर २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ३६ स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु