global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भारतीय वायुसेनाको विमानमा साइबर आक्रमण

भारतीय वायुसेनाको विमानमा साइबर आक्रमण

भारतीय वायुसेनाको विमानमा साइबर आक्रमण

भारतीय वायु सेनाको एक विमानमाथि उडिरहेको समयमा ‘साइबर हमला’ भएको छ ।

‘साइबर हमला’ गरेर विमानलाई गलत बाटो पठाउने प्रयास भएपनि पाइलटको सुझबुझले सम्भावित दुर्घटना टरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारमा भूकम्प पीडितका लागि राहत सामग्री बोकेर जाँदै गरेको अवस्थामा वायु सेनाको विमानको ‘जीपीएस सिग्नल’लाई ‘स्पूफ’ गरिएको दाबी छ । ‘जीपीएस सिग्नल’लाई ‘स्पूफ’ गर्दा पाइलटलाई सही गन्तव्य पहिल्याउन कठिन हुन्छ र विमानले बाटो बिराउने गर्दछ । यसबाट दुर्घटनाको जोमिख पनि हुने गर्दछ ।

प्रकाशित समय : १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु