काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बेनेलीको नयाँ वर्ष अफर: मोटरसाइकल खरिद गर्दा २५,००० नगद छुट

6.34K
shares

बेनेलीले नयाँ वर्ष २०८२ लाई अझ विशेष बनाउँदै आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ।

यो विशेष अफरअन्तर्गत, बेनेलीका कुनै पनि मोडेलको मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले २५,००० नगद छुट पाउनेछन। साथै, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट, र सम्पूर्ण बीमा नि:शुल्क प्रदान गरिनेछ।

त्यसैगरी, पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप २५,००० को अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सकिनेछ।

अफर अझ रोमाञ्चक बनाउने उद्देश्यले, लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले १,००,००० नगद पुरस्कार जित्ने अवसर समेत पाउनेछन्। बेनेलीले बिक्रीसँगै बिक्री पछिको सेवामा पनि उच्च प्राथमिकता दिँदै, स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ। इच्छुक ग्राहकहरूले नजिकैको शोरूममा गई टेस्ट राइड गर्न वा तुरुन्तै बुकिङ गर्न सक्नेछन्। अफरको बारेमा थप जानकारीको लागि ९८०१२३९९३६ मा सम्पर्क गर्न सकिन्छ।