global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले निकट इन्जिनियर एशाेसियनमा थापाकाे नेतृत्व

एमाले निकट इन्जिनियर एशाेसियनमा थापाकाे नेतृत्व

एमाले निकट इन्जिनियर एशाेसियनमा थापाकाे नेतृत्व

प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएसन नेपालको १० औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

नेकपा एमालेको जनसंगठनको रूपमा रहेको एसोसिएसनको अध्यक्षमा इञ्जिनियर डा.भेषराज थापा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन ।

महाधिवेशनबाट खुल्ला उपाध्यक्षमा देउकाजी गुरुङ, महिला उपाध्यक्षमा सौम्य भट्ट, महासचिवमा राजन थापा चयन भएका छन ।

साथै, उपमहासचिवमा ध्रुव भट्टराई सर्वसम्म तथा सचिवहरूमा प्रदीप नेपाल, बलराम पौडेल, हरि बराल र स्वाभिमान आचार्य निर्वाचित भएका छन ।

ललितपुरमा भएको महाधिवेशनको एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । मंगलबार र बुधबार भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

 

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु