गृहपृष्ठ ट्रम्पद्वारा २५ प्रतिशत ‘अटो ट्यारिफ’ लगाउने योजनाको घोषणा
ट्रम्पद्वारा २५ प्रतिशत ‘अटो ट्यारिफ’ लगाउने योजनाको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा गरेका छन्। जुन अप्रिल २ मा लागू हुने तय गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले ट्यारिफले थप उत्पादनलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने बताए । सरकारको लागि नयाँ राजश्व उत्पन्न गर्ने र राष्ट्रिय ऋण घटाउन मद्दत गर्ने बताए ।
प्रकाशित समय : ११:३६ बजे



















