global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी राजगढ गाउँपालिका-३ नर्घो टोलका २८ वर्षीय दिलीपकुमार मण्डल रहेका छन्।

उनलाई नर्घो टोलबाटै मंगलबार मध्यान्ह पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

मण्डलविरूद्ध जिल्ला अदालत झापाले गत माघ २९ गते पक्राउ पुर्जी जारी गरेको थियो।

मण्डलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर झापामा पठाइएको खतिवडाले बताए।

 

प्रकाशित समय : १९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु