global ime bank Long Banner Ad

गृहपृष्ठ शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित

शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित

शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित

काठमाडौँको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ ।

निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकाले आजदेखिका निर्वाचनका सबै प्रक्रिया स्थगन गरिएको जानकारी दिएका छन् । उनले असामान्य परिस्थिति उत्पन्न भएको भन्दै अर्को सूचना जारी नहुँदासम्म सबै प्रक्रिया रोकिएको बताएका छन् ।

 

प्रकाशित समय : १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु