गृहपृष्ठ प्याब्सनको केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन
प्याब्सनको केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
प्याब्सनको अध्यक्षमा टीका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । विवाद बढेपछि पुरी पछि हटेका थिए । स्याङ्जाका अधिकारी कांग्रेस निकट हुन् । प्याब्सनको अधिवेशन आज उद्घाटन हुने भएको छ ।
प्रकाशित समय : ११:५९ बजे



















