गृहपृष्ठ टि.भी हाउस एलजी शोरूमको बार्षिक उत्सव सम्पन्न
टि.भी हाउस एलजी शोरूमको बार्षिक उत्सव सम्पन्न
टि.भी हाउस एलजी शोरूमले आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ ।
नेपालगन्ज को न्यू रोड मा अवस्थित टि . भी. हाउस एलजी शोरूम ले आज एक कार्यक्रमका साथ आफ्नो २६ औ Anniversary (बार्षिक उत्सव)मनाएको छ।
बिगत लामो समय देखि ग्राहकको सेवा मा समर्पित यस पसल ले आफ्नो Anniversary को अबसरमा एलजी ब्राण्डका सामान हरूको खरिद मा बिशेष छुटको व्यवस्था गरिएको छ ।
साथै EMI (किस्ताबन्दी) र Exchange Offer को पनि व्यवस्था गरिएको LG शोरूमका संचालक जहाँगिर सैयद ले जानकारी गराए ।
प्रकाशित समय : ११:५२ बजे



















