global ime bank Long Banner Ad

गृहपृष्ठ एडब्ल्यूएस वुमन समिट २०२५ सम्पन्न

एडब्ल्यूएस वुमन समिट २०२५ सम्पन्न

एडब्ल्यूएस वुमन समिट २०२५ सम्पन्न

एडब्ल्यूएस युज ग्रुप वुमन इन टेक नेपालले एडब्ल्यूएस वुमन समिट नेपाल २०२५ सम्पन्न भएको छ । प्रविधि क्षेत्रका प्रोफेसनल, नेतृत्वकर्ता र क्लाउड कम्प्युटिङमा रूची राख्नेहरूलाई एउटै मंचमा ल्याउने उदेश्यसहित समिट आयोजना गरिएको थियो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको कार्यक्रममा क्लाउड प्रविधिको भविष्य तथा प्रविधि क्षेत्रमा समावेशिताको आवश्यकता माथि गहन छलफल भएको आयोजकले जनाएको छ ।

फागुन २५ गते केएमसी कलेज काठमाडौंमा बिहान ९ बजेदेखि साढे चारबजेसम्म आयोजना भएको समिटको मुख्य विषय ‘क्लाउड युगमा विविधता, समानता र समावेशिता’ रहेको थियो ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु