global ime bank Long Banner Ad

गृहपृष्ठ जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ। खरिदकर्ताले मोरङ, कटहरी–२ स्थित कम्पनीको कार्यालय वा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा ७ दिन भित्र निवेदन दिनु पर्नेछ।

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु