global ime bank Long Banner Ad

गृहपृष्ठ ह्वाइटहाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारियो

ह्वाइटहाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारियो

ह्वाइटहाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारियो

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारिएको छ ।

अमेरिकी गोप्य सेवाले हतियार बोकेका व्यक्तिलाई गोली हानेर मारिएको जानकारी दिएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

स्थानीय प्रहरीले एक जना व्यक्ति आत्महत्या गर्ने सोचमा रहेको हुन सक्ने र इन्डियानाबाट वाशिंगटन, डीसीको यात्रा गरेको उल्लेख गरेको छ ।

सूचनाको आधारमा, अधिकारीहरूले विवरणसँग मेल खाने र हतियार देखाउँदै गरेको एक व्यक्ति ह्वाइटहाउस अगाडी आएको र त्यसपछि गोलीबारी भएको बताइएको छ ।

यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइट हाउसमा उपस्थित थिएनन् ।

प्रकाशित समय : ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु