global ime bank Long Banner Ad

गृहपृष्ठ न्यूजील्याण्डले फाइनलमा भारतलाई दियो २५२ रनको लक्ष्य

न्यूजील्याण्डले फाइनलमा भारतलाई दियो २५२ रनको लक्ष्य

न्यूजील्याण्डले फाइनलमा भारतलाई दियो २५२ रनको लक्ष्य

न्यूजील्याण्डले च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई २५२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको हो ।

न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्बाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २.२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु