global ime bank Long Banner Ad

गृहपृष्ठ सभापति लामिछानेविरुद्ध सहकारी ठगीमा दुई कैफियत प्रतिवेदन उच्च अदालतमा

सभापति लामिछानेविरुद्ध सहकारी ठगीमा दुई कैफियत प्रतिवेदन उच्च अदालतमा

सभापति लामिछानेविरुद्ध सहकारी ठगीमा दुई कैफियत प्रतिवेदन उच्च अदालतमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा दुई जिल्ला अदालतले गरेका आदेशको कैफियत प्रतिवेदन उच्च अदालत पुगेका छन् ।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सोको कैफियत प्रतिवेदन उच्च अदालत पोखरामा पुगेको छ ।

यस्तै, सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सोको कैफियत प्रतिवेदन उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा पुगेको छ । बुटवल इजलासले बुधबार आइपुगेको कैफियत प्रतिवेदन दर्ता गरेर अर्को हप्तालाई पेसी तोक्ने तयारी गरेको छ ।

 

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु