गृहपृष्ठ लहानमाबजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

लहानमाबजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

लहानमाबजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीप्रा. लि. ले अहिले सम्मकै ठूलो अफर बजाजग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्दैछ । यही फागुन२० देखि २६ गते सम्म बालाजु स्थित मनकामना ट्रेड लिङ्कमा यसएक्सचेन्ज मेला सञ्चालन भईरहेको छ।

यस ग्राण्ड एक्सचेन्ज मेलामाग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सक्नेछन् ।बालाजु पेट्रोलपम्पको उत्तरपट्टी कैलाश सिनेमाहल अगाडी रहेको मनकामना ट्रेड लिङ्कमा यसएक्सचेन्ज मेला सञ्चालन भईरहेकोछ।

यसएक्सचेन्ज मेलामाग्राहकहरूले मात्रना गरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्। कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाजबाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त १०,००० भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, अन–द–स्पट फाइनान्स सुविधाअन्तर्गत ९.९९% ब्याजदर र ३६ महिना सम्मको किस्ताअवधिका साथ बाइकखरिद गर्न सकिनेछ।नयाँ जिवनको तयारी बजाजको सवारी भन्ने ट्यागलाईनको साथ सन्चालन भईरहेको यसग्राण्ड एक्सचेन्ज मेलामाग्राहकहरुले ७००० सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्।

बजाज ग्राण्ड एक्सचेन्ज मेलामानिःशुल्क एसेसारिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्यागआदि) पनिप्रदानगरिनेछ। साथै, ०% सर्भिसचार्जको विशेष सुविधापनि रहनेछ।

हंसराज हुलास चन्द एण्ड कम्पनी लिमिटेडले आफ्नाग्राहकवर्गलाई सदैव नयाँ र फरक सेवा, सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु