गृहपृष्ठ मनकामना हार्डवेयरको थली र सतुंगलमा शाखा विस्तार
मनकामना हार्डवेयरको थली र सतुंगलमा शाखा विस्तार
मनकामना हार्डवेयर एण्ड सप्लायर्सको नयाँ शाखा थली र सतुंगलमासुरू भएको छ।
कार्यक्रममा शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिवनकाटेर सुभारम्भ गरेको उक्त कार्यक्रममा नेपालको निर्माण सामग्री उत्पादन गर्ने प्रायस् सबै उद्योगका प्रमुख वा प्रतिनिधिहरू र निर्माण क्षेत्र सँग सम्बन्धित व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अम्बेस्टिल्स, अम्बेसिमेन्ट, अर्घाखाची सिमेन्ट, बृजसिमेन्ट, अशोक स्टिल्स इन्डस्ट्रिज, नारायणी स्टिल्स, राजेश हार्डवेयर, गोयलस्टिल्स, ह्वासिन सिमेन्ट, होङ्सी सिमेन्ट, हुलास स्टिल्स, हुलासवायर इन्डस्ट्रिज, जगदम्बा प्लास्टिक, जगदम्बा इन्टर प्राइजेज, स्वस्तिक रोलिङ मिल्स, हुलास आइरन, मारूती सिमेन्ट, सिद्धिलक्ष्मी स्टिल्स, राजेश मेटलक्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टिल, सर्बोत्तम सिमेन्ट, शुभ श्री जगदम्बा सिमेन्ट, प्रिमियम स्टिल, गोयंका स्टिल, युनाइटेड सिमेन्ट लगायतका अन्य विभिन्न उद्योगका प्रमुखर प्रतिनिधिहरू तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रकाशित समय : १५:४८ बजे


















