global ime bank Long Banner Ad

गृहपृष्ठ डिभोर्सपछि ओशो पुगिन् अभिनेत्री शिल्पा पोखरेल

डिभोर्सपछि ओशो पुगिन् अभिनेत्री शिल्पा पोखरेल

डिभोर्सपछि ओशो पुगिन् अभिनेत्री शिल्पा पोखरेल

अभिनेत्री शिल्पा पोखरेलले ओशोको संन्यास दीक्षा ग्रहण गरेकी छन्। अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत शिल्पाले संन्यास दीक्षा लिएको जानकारी दिएकी हुन्।

शिल्पालाई ओशो परिवारमा स्वागत गर्दै उनले लेखेकी छन्, नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी ‘माँ प्रेम हाँस्या’ बनेकोमा अत्यन्त हर्षित छु। अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना।’

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु