गृहपृष्ठ प्रभु इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
प्रभु इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।
सो सेयर विद्यामान संस्थापक सेयरधनीलाई प्राथामिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
कम्पनीले तोकेको सो मितिभित्र पनि आवेदन नपरेमा कम्पनीले सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ ।
प्रकाशित समय : १२:५५ बजे



















