global ime bank Long Banner Ad

गृहपृष्ठ फिल्म ‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित

फिल्म ‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित

फिल्म ‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित

फिल्म ‘लाज शरणम्’को ट्रेलर रिलिज आजका लागि तय भएको थियो, तर उच्च अदालत पाटनले फिल्मको प्रचार प्रसारमा रोक लगाएपछि ट्रेलर रिलिज स्थगित भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुवर र हेमन्त रावलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै प्रचारप्रसारमा रोक लगाएको थियो ।

रौतहट जिल्ला अदालतको आदेशमा थुनामा रहेका आलमले उक्त रिट दायर गरेका थिए, जसमा फिल्मको प्रचार र प्रदर्शनमा रोक लगाउने माग गरिएको थियो।

 

प्रकाशित समय : १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु