global ime bank Long Banner Ad

गृहपृष्ठ प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित

प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित

प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित

प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महतो निर्वाचित भएका छन् ।

आज गौतम होटलमा भएको अधिबेशनले महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा अमृत महतो, स(सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादवलाई निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा रामेश्वर ठाकुर, शुनिता कुशवाहा, भुमिका उपाध्याय र रोशन कुमार महतोलाई सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव अमृत कुमार महतोले जानकारी दिए ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु