global ime bank Long Banner Ad

गृहपृष्ठ यदु स्मृति पत्रकारिता पुरस्कार दिलभुषण पाठकलाई

यदु स्मृति पत्रकारिता पुरस्कार दिलभुषण पाठकलाई

यदु स्मृति पत्रकारिता पुरस्कार दिलभुषण पाठकलाई

यस बर्षका यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिलभुषण पाठकलाइ दिइने भएको छ ।

सो पुरस्कार सिफारिस समितिको आज सम्पन्न बैठकले २०८१ को ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार दिलभुषण पाठकलाई प्रदान गर्ने निर्णय गरेको हो।

सिफारिस समितिका संयोजक सूर्य थापाको अध्यक्षतामा भएको बैठकमा पूर्व सांसद तीर्था गौतम र सदस्य सचिव रूद्र खड्कासँगै ९८ बर्षीय पिताजी उमाकान्त गौतमको उपस्थितिमा सो निर्णय लिइएको हो ।

पुरस्कार आगामी फागुन २१ गते काठमाडौंमा विशेष समारोहबीच प्रदान गरिने संयोजक थापाले जानकारी दिए ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु