global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अखिल क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

अखिल क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

अखिल क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३औं राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन–२०८१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।

निर्वाचन समितिले शुक्रबार केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो ।

जसअनुसार अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु