global ime bank Long Banner Ad

गृहपृष्ठ माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घटयो मुल्य

माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घटयो मुल्य

माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घटयो मुल्य

सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जबकी, हिजो तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

माघे संक्रान्तिको दिनमा चाँदीको मूल्य पनि घटेको छ । आज १ हजार ८२० रुपैयाँ कायम हुदाँ हिजो १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु