global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति निवासमा माघे संक्रान्ति

राष्ट्रपति निवासमा माघे संक्रान्ति

राष्ट्रपति निवासमा माघे संक्रान्ति

शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत शितल निवास पुगेका थिए।

प्रकाशित समय : १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु