गृहपृष्ठ नेपाल हाइड्रो डेभलोपर र लिवर्टी इनर्जी कम्पनीको साधारण सभा आज

नेपाल हाइड्रो डेभलोपर र लिवर्टी इनर्जी कम्पनीको साधारण सभा आज

नेपाल हाइड्रो डेभलोपर र लिवर्टी इनर्जी कम्पनीको साधारण सभा आज

माथिल्लो मैलुङ खोला, नेपाल हाइड्रो डेभलोपर र लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आज साधारण सभा गर्दैछ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा आज पुस २५ गते बोलाएको छ।

सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ।

त्यस्तै, नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आज पुस २५ गते आफ्नो १८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौंमा बस्ने जनाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

प्रकाशित समय : १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु