global ime bank Long Banner Ad

गृहपृष्ठ पक्की ढलान सडक बन्ने भए

पक्की ढलान सडक बन्ने भए

पक्की ढलान सडक बन्ने भए

सिरहास्थित गोलबजार नगरपालिका १२ मा पक्की ढलान सडक बन्ने भएको छ ।
शहरी विकास कार्यक्रम अन्तरर्गत सिरहा मैनाबती नदीसम्म पक्कि ढलान सडक बन्ने भएको हो ।

आज एक कार्यक्रममा उक्त सडकको शिलान्यास जसपा नेपालका सांसद प्रकाश अधिकारीले गरे । कार्यक्रममा पार्टीका नेता स्थानिय बुद्धिजिवी उपस्थित रहेको थियो ।

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु