global ime bank Long Banner Ad

गृहपृष्ठ साउनदेखि मंसिर मसान्तमा ३ अर्ब ४५ करोड बराबरको अलैँची निर्यात

साउनदेखि मंसिर मसान्तमा ३ अर्ब ४५ करोड बराबरको अलैँची निर्यात

साउनदेखि मंसिर मसान्तमा ३ अर्ब ४५ करोड बराबरको अलैँची निर्यात

चालु आवको साउनदेखि मंसिर मसान्तसम्ममा ३ अर्ब ४५ करोड ७२ लाख ८४ हजार रुपैयाँ बराबरको २०७४८६५ किलो अलैँची निर्यात भएको छ ।

भन्सार विभागका अनुसार सबैभन्दा ठुलो परिमाणमा भारत तर्फ निर्यात भएको छ । भारतमा ३ अर्ब ४५ करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको २०७४५०० किलो अलैँची निर्यात भएको छ ।

यस्तै १ लाख ७३ हजार रुपैयाँ बराबरको ११० किलो अस्ट्रेलिया र ४४ हजार रुपैयाँको १५ किलो अलैँची स्वीजरल्याण्डमा निर्यात भएको छ । यस्तै ७ लाख २० हजार रुपैयाँ बराबरको २४० किलो अलैँची फ्रान्स निर्यात भएको छ ।

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु