global ime bank Long Banner Ad

गृहपृष्ठ जनकपुरलाई पहिलो सफलता, राजबंशीले लिए विकेट

जनकपुरलाई पहिलो सफलता, राजबंशीले लिए विकेट

जनकपुरलाई पहिलो सफलता, राजबंशीले लिए विकेट

जनकपुर बोल्ट्सलाई पहिलो सफलता मिलेको छ। चितवन राइनोजका विपिन रावल ३ रनमा आउट भएका छन्।

जनकपुरका ललित राजबंशीले उनको विकेट लिएका हुन्। चितवन राइनोजले टस जितेर जाकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रिमियर लिग एनपीएलको जारी दोस्रो खेलमा चितवनका कप्तान कुशल मल्लले ब्याटिङ गर्ने निर्णय लिएका हुन ।

प्लेअफ सम्भावना कायम राख्न चितवन जित्नैपर्ने दबाबमा छ भने जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। प्ले अफमा पुग्ने जनकपुर पहिलो टोली पनि हो ।

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु